सामाजिक सुरक्षाको लगत २०७३ स्थानिय निकायका कर्मचारीहरुको लागी २०७३ ज्येष्ठ २१ र २२ गते आयोजना गरीएको सुचना, संचार तथा प्रविधी सम्वन्धी आधारभुत तालिमको प्रतिवेदन रोल्पा जिविस LGCDP Focal Persion को परिक्षा कार्यक्रमको मिति संशोधन सम्वन्धमा परिक्षा कार्यक्रमको मिति संशोधन सम्वन्धमा २० औं रोल्पा जिल्ला परिषद् सम्बन्धी अत्यन्त जरुरी सूचना पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको लागि Syllabus रोल्पा जिल्ला विकास समिति अन्तर्गत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना दोस्रो चरण कार्यान्वयनमा सहजीकरण गर्नको लागि आवेदन परेका उमेद्वारहरुको shortlist

रोल्पा जिल्लाको २८ औ ODF र २१ औ साक्षर जिल्ला घोषणा कार्यक्रम

भोलि मिति २०७२-०९-०९ गते रोल्पा जिल्लाको २८ औ ODF र २१ औ साक्षर जिल्ला घोषणा कार्यक्रम लिबाङको टुडिखेलमा सम्माननिय उप-राष्ट्रपति श्री नन्दवहादुर पुनको प्रमुख आतित्यथा तथा व्यवस्थापिका संसदका सम्माननिय सभामुख श्री ओनसरी घर्तीको विशेस आतित्यथामा घोषणा हुने हुदा सवै सरोकारवाला पक्षलाइ उपस्थितीको लागी अनुरोध गर्दछौ..।।

बिशेष कारणवस उपस्थिती हुन नसक्ने सरोकारवालाहरुको लागी हाम्रो प्राविधिक समस्या नभएमा हामीले देश भित्र र वाहिर जुनसुकै ठाउँमा २८ औ ODF र २१ औ साक्षर जिल्ला घोषणा कार्यक्रम मा क्लिक गरेर हेर्न सक्नुहुनेछ।।।।

Skip to toolbar