कार्यालयको शाखागत कार्य विवरण

जिल्ला विकास समितिको कार्यालय रोल्पाका मुख्य शाखाहरु रोल्पा जिल्ला २०१८ सालमा स्थापना भएपछि जिल्ला पंचायत सचिवालयको रुपमा यस कार्यालयको स्थापना भएको हो । २०५९ सालसम्म जनप्रतिनिधिमूलक रहेको र उक्त मितिदेखि निर्वाचित जनप्रतिनिधि विहिन यस निकायबाट जिल्लाको समग्र विकासको (आर्थिक,सामाजिक,प्रशासनिक आदि) लागि र जनताको सेवा सुविधा प्रवाहका लागि निम्न अनुसार शाखा तथा उपशाखाहरु कायम रहेका छन् … Continue reading कार्यालयको शाखागत कार्य विवरण