२० औं रोल्पा जिल्ला परिषद् सम्बन्धी अत्यन्त जरुरी सूचना

जिल्ला विकास समितिको कार्यालय, रोल्पाको २० औं जिल्ला परिषद् तथा निर्णय सार्वजनिकिकरण कार्यक्रम यहि मिति २०७२ फागुन २९ गते बिहान ठिक १०:०० बजे देखि उद्योग वाणिज्य संघ रोल्पाको सभाहलमा हुन गईरहेको जानकारी गराउदै सम्बन्धित सबैलाई उपस्थितिको लागि अनुरोध गर्दछौं ।